Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (2024)

Table of Contents

Birthdays are special occasions that people around the world celebrate with enthusiasm and joy. In Nepali culture, a birthday is celebrated by conducting different pujas at home. Sending birthday wishes is a common way of expressing love and care towards the person and strengthening the relationship. A good birthday wish cheers up a person throughout the day and helps to convey blessings for a happy life. Here is a list of birthday wishes in Nepali and English for friends, family, and colleagues.

Simple Happy Birthday Wishes in Nepali

Here is some simple birthday wishes that you can wish anyone on their birthday.

Birthday wish in NepaliBirthday Wish in EnglishBirthday wishes in Devanagari
Janma Din ko SubhakamanaHappy Birthdayजन्मदिनको शुभकामना
Tapailai Janma Din Ko Dherai Dherai ShubhakamanaMany many happy returns of the day(polite)तपाईंलाई जन्मदिनको धेरै धेरै शुभकामना
Timilai Janma Din Ko Dherai Dherai ShubhakamanaMany many happy returns of the day(formal)तिमिलाई जन्मदिनको धेरै धेरै शुभकामना
Janmadinko Badhai ChaCongratulations on your birthdayजन्मदिनको बधाई छ
Tapaiko sabai icchya haru pura hunMay all your wishes come trueतपाईंको सबै इछ्याहरु पुरा हुन्

Happy Birthday Wishes in Nepali- जन्मदिनको शुभकामना नेपालीमा

जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा !! भगवानको कृपा सदैव मिलोस् …!!जन्मदिन्को लाखौ लाख शुभकामना |

जन्मदिनको लाखौं लाख शुभकामना । तिमीले आटेका सबै मनोकामना पूरा हुन। जिवनमा सधै खुशीयाली छाई रहोस्। धेरै माया अनि सम्झना।

तिमीजस्तो प्यारो साथी पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ तिम्रो जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु ।

सुदिनम् सुदिना जन्मदिनं तव। भवतु मङ्गलं जन्मदिनम् ॥ चिरंजीव कुरु कीर्तिवर्धनम् । चिरंजीव कुरु पुण्यावर्धनम् ॥ विजयी भवतु सर्वत्र सर्वदा। जगती भवतु तव सुयश गानम् ॥ जन्मदिनको करोडौँ शुभकामना!

मेरा मित्र सालिन र भद्र व्यक्ति श्री name ज्यू को जन्म दिन को उपलक्ष्मा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

जन्म दिनको अवसरमा तपाइंको जीवनमा कुनै पनि समस्या नपरुन ईश्वर को दया दृष्टि रही रहोस् मन को आकांक्षा स वें पूरा बनुन यहीं नै शुभकामना ।

तिमीले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

मलाई आशा छ कि तपाईंको सबै सपनाहरू पुरा हुनेछन । जन्मदिनको शुभकामना ।

तिम्रो आत्ममा स्थिरता, तनमा आरोज्ञाता, मनमा शान्ति रहिरहाेस्,
घर आगन मा ऐश्वर्यता, सुख र समृद्धिले कहिल्यै पनि नछाडाेस्!

जन्मदिनको लाखौंलाख मंगलमय शुभकामना छ!

यो महत्तोपूर्ण दिनमा आशा गर्दछु हजुर को सम्पूर्ण इछ्या , अकन्छ्या हरु पुरा हुन । जन्म दिन को शुभकामना ।

बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई,
वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई,
शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई,
शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई,
के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।

जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा!! भगवानको कृपा सदैव मिलोस् । । ।!!

मेरो प्यारो साथीको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु ।

आज परेको शुभ जन्मोत्सवको पावन घडिमा सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको शुभकामना” !

मेरो प्यारो भाई को जन्म दिन मेरो लागि पनि उत्तिकै महत्वपूर्ण छ । केही बर्ष अगाडी मैले नयाँ मिल्ने साथी पाए , अनि भाई पनि । हप्प्री बिर्थ्डे भाई ।

तपाईं जस्तो मित्रलाई के उपहार दिउ कुनै राम्रो फुल भएको भए माली सँग माङ्थे तर जो आफै गुलाब छ उसलाई के फुल दिउ , जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

म चाहन्छु कि म संसारमा सबैभन्दा राम्रो साथी हुन सकु, तर तपाईं भन्दा राम्रो मित्र हुन को लागी कुनै तरिका छैन। जन्मदिनको शुभकामना।

ताराहरुले आकाशसँग सलाम पठाएको छ, खुशिहरुले भरिएको होस जिन्दगी सारा , मेरो मुटुले यो सन्देश पठाएको छ , जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।

हजुर को सबै भन्दा ठुलो सपना पुरा होस । जन्म दिन्को शुभकामना ।

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (3)

तिम्रो सबै भन्दा ठुलो सपना पुरा होस । जन्म दिन्को शुभकामना।

यो महत्तोपूर्ण दिन म आशा गर्दछु हजुर को सम्पूर्ण इछ्या , अकन्छ्या हरु पुरा हुन । जन्म दिन को शुभकामना ।

हरेक दिन भन्दा प्यारो लाग्छ मलाई यो खास दिन् ,
जसलाई म बिताउन्न चाहन्न तपाईं बिना,
हुन त मुटुले गर्छ सधै प्रगतीको कामना तपाईंको,
फेरी पनि भन्छु शुभकामना छ जन्म दिन तपाईंको |

वर्ष दिन पछी यो दिन आएको छ ,आफ्नो साथम खुशी को बहार ल्याएको छ, सत्यमा त तपाईं सँग भेट्न पाउदिन होला, तर सपना मा नै तपाईंलाई wish गर्ने छु|

जन्म दिन को शुभ अवसर मा , दिउ के उपहार तिमीलाई, बस प्यारले स्वीकर गरी हाल्नु, धेरै धेरै माया तिमीलाई, जन्म दिन को धेरै धेरै बधाई छ ।

Subha rahun din haru……Safal rahun paila haru……dahina rahun bhagwan haru…..purna hun chahana haru……janmadin ko lakhau lakh subhakamana.

हजुर को जन्म दिन मा म हजुर नजिक छैन भनेर उदाश नहुनुस्, किनकी म सधै हजुर को मन म छु । हप्प्री बिर्थ्डे ।

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (4)

म लेखी देउ तिम्रो उमेर लाई चन्द्र तारा ले
जन्म दिन मनाउ म फुलहरुको बहार ले
हरेक सुन्दरता संसारबट म लिएर आउ
घर आङन सजाउ म खुशी खुशी ले
Happy Birthday.

तपाईं को महत्तोपूर्ण दिन मा मन का हरेक चाहना हरु पुरा हुन । जन्म दिन्को शुभकामना ।

जन्मदिनको असिमित शुभकामना प्यारो साथी|

कामना छ सफलता को हरेक शिखर म तपाईं को नाम हुनेछ
कदम कदम म संसारले सलाम गर्नेछ
हिम्मतले हरेक मुस्किलहरुको सामना गर्नुहोला
प्राथना छ मेरो कि समय पनि एक दिन तपाईंको गुलाम हुनेछ
जन्म दिनको शुभकामना |

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (5)

धेरै प्रगती गर्नु, सदा खुशी रहुनु । जन्म दिन को शुभकामना ।

जन्मदिनको धेरै धेरै शुभकामना छ। तिम्रो विशेष दिनमा व्यस्त, स्वस्थ र भागयमानी रहनु ।

बिगत लाई बिर्शी दिनुस्, भविष्य को लागि तयार रहनुस्, धेरै राम्रो दिन्हरु कुरी रखेका छन । जन्म दिन्को शुभकामना ।

भगवान जहिंतहिं हुन सक्तैनन् त्यसैले उनले आमा बनाए – मेरी प्यारि आमालाई दुई हात जोडी नमन |

माया कि खानि, धैरेता कि धनी,आम हजुरलाई जन्म दिन को शुभकामना ।|

तिमि देखि टाढा भएनी जन्म दिनको धेरै शुभकामना छ ।

दु:ख केहो एस्लाई भुली जाऊ, बस हासेर जिन्दगि बिताउ जन्म दिनको शुभकामना छ ।

हरेक रात आसान हुन् ,
हरेक पल खुसि हुन् ,
एस्तै नै जीवन होस् ,
एस्तै नै तिम्रो जन्म दिन होस् ।

Birthday wishes in Nepali for friends

Here are some Nepali birthday wishes for friends.

Life का हरेक Goal हुन् तिम्रा Clear , तिमीलाई Success मिलोस With Out Fear , हरेक पल रमाउ With Out Any Tear । Enjoy your day my friend .

म जहाँ पनि हु मेरो साथी , मलाई छ जिन्दगीको कसम , फैसला आउने जाने हुन्छन , तर माया हुने छैन कम , हैप्पी बर्थडे मेरो साथी… तिम्रा हर एक wish पूरा हुन् |

आकास मा जति तारा छन् तेतिनै तिम्रो उमर होस् , मेरो यहिनै प्राथना छ । Happy Birthday To You .

यो जन्म दिनमा भगवान संग तिम्रो लामो जीवन र सुखी होस् भन्ने प्राथना गर्दछु ।

सुरज का किरण धर्तिमा आए, पंछिले नाच्दै गाना गाए, फुल ले हास्दै भन्न थाले।, जन्म दिनको शुभकामान छ मेरो यार ।

साल भर मा सबै भन्दा प्यारो हुन्छ एकदिन, १०० भन्दा धेरै दुवा देको छ आज को दिन, Wish You Happy Birthday To You ।

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (6)

जन्म दिनको शुभकामना छ साथी तलाई | फुल जस्तै फुलोस तिम्रो जीवन,
खुसि ले चुमुन तिम्रो कदम ।
एहीनै छ मेरो आशिर्बाद ।

एक इसारा मा यो दुनिया लाई घुट्ना मा लेइदिन्छु , तेरो मन मा लागेका कुरा हकिकत बनाई दिन्छु , Wish you a Very Very Happy Birthday Mero dost..

मित्र तिमी हौ मेरो सबै भन्दा प्यारो
तिमीलाई शुभकामना छ तिम्रो जन्म दिन यार
मेरो कहिल्यै नजर न लगोस तिमीलाई
कहिल्यै उदास न होस प्यारो तिम्रो अनुहार,
Happy Birthday

Happy Birthday Wishes for Sister in Nepali

Here are some of the best birthday wishes for sisterto choose and wish your sister on their special day.

जन्मदिन काे धेरै धेरै शुभकामना बहिनी । तिमीलाई हरेक क्षेत्र मा सफलता र खुसी मिलाेस |

हजुरको महत्तोपूर्ण दिनमा मनका हरेक चाहना हरु पुरा हुन । जन्म दिनको शुभकामना दिदी ।

फुल जस्तै फुलोस तिम्रो जीवन, खुसि ले चुमुन तिम्रो कदम । एहीनै छ मेरो आशिर्बाद । जन्मदिनको शुभकामना बहिनी ।

प्यारी बहिनीलाई जन्म दिवसको अवसरमा सु-स्वास्थ्य,दीर्घायू एवम उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (7)

हामी जती सुकै बाद बिबाद गरे पनि, तिमी मेरोर जीवन को महत्व्पूर्ण ब्यक्ती हौ । जन्म दिन को शुभकामना ।

आज परेको शुभ जन्मोत्सवको पावन घडिमा सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको शुभकामना” धेरै धेरै माया !

धेरै प्रगती गर्नु, सदा खुशी रहुनु । जन्म दिन को शुभकामना ।

फुल जस्तै फुलोस तिम्रो जीवन, खुसि ले चुमुन तिम्रो कदम । एहीनै छ मेरो आशिर्बाद । जन्मदिनको शुभकामना बहिनी ।

जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।

Happy Birthday Wishes for Brother in Nepali

Here is a list of birthday wishes for brother that captures the special bond between brothers.

जन्मदिन काे धेरै धेरै शुभकामना भाईलाई!! । सधैं खुसी र सुखी रहनु । भबिष्य उज्वल वनिरहाेस |

जन्मदिन काे धेरै धेरै शुभकामना bhai । तिमीलाई हरेक क्षेत्र मा सफलता र खुसी मिलाेस |

आज परेको शुभ जन्मोत्सवको पावन घडिमा सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको शुभकामना” ! भाईलाई!!

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (8)

प्यारो भाई लाई जन्म दिवसको अवसरमा सु-स्वास्थ्य,दीर्घायू एवम उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तिमीजस्तो प्यारो भाई पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ तिम्रो जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु ।

जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा दाई !! भगवानको कृपा सदैव मिलोस् । । ।!!

Birthday Wishes for Mother in Nepali

Make your mother’s birthday special by giving her warm birthday wishes from our collection of birthday wishes for mother.

आमा हजुरलाई जन्म दिनको धेरै शुभकामना!

हामीलाई हर पल साथ र माया दिने हजुरलाई जन्म दिन को शुभकामना । धेरै माया छ हजुरलाई|

भगवान जहिंतहिं हुन सक्तैनन् त्यसैले उनले आमा बनाए – मेरी प्यारि आमालाई दुई हात जोडी नमन |

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (9)

नौ मैन पेटमा रखेर जन्म दिएर हिंड्न अनि बाच्-न सिकाउने हजुरलाई मेरो जीभनको सफलताको क्षेय दिनको साथै यो खुशी को दिन म हजुरलाई सधै खुशी हुनुहोस भनेर भग्वानसँग प्राथना गर्न चाहान्छु ।

मायाकी खानि, धैरायता कि धनी,आम हजुरलाई जन्म दिन्को हार्दिक शुभकामना

सधै हसिखुशी रहनु र सधै आरुको खुशीको लागि पर्ने आमा आफु पनि सद्धै खुशी रहनुहोस एही नै शुभकामना |

Happy Birthday Wishes in Nepali for Father

Shower your love for your role model with a collection of birthday wishes for father.

Happy Birthday Baba, Lots of Love.
जन्म दिन को शुभकामना बाबा, धेरै धेरै माया ।

I know I don’t say it often, but I really do appreciate all the sacrifices and hard work you put into raising me. Happy birthday, baba I love you.
मैले सधै नभने पनि यो कुरा सधै मेरो मन मा रही रहन्छ । मलाई योग्य बनाउन हजुर ले गर्नु भएको बलिदान र मिहिनेत को म सधै कदर गर्छु। जन्मदिनको शुभकामना बाबा , धेरै धेरै माया बाबा |

Happy Birthday to toughest yet sweetest father in the world.
संसारको सबैभन्दा मिहिनेती र सबैभन्दा प्रेरणादायक व्यक्ति लाई जन्म दिन को धेरै धेरै शुभकामना |

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (10)

I wish I could be there to wish you happy birthday, but just know that you are in my heart and I’m thinking about you on your special day. Happy birthday, dad, can’t wait to see you again!
हजुर को विशेष दिन म हजुर सँग नभए पनि मेरो मन हजुर लाई नै सम्झी रएको छ बाबा । हजुर लाई चाडै भेट्न पाउ बाबा । हप्प्री बिर्थ्डे ।

Thank you, baba, for your support in every step of my life. Happy Birthday.
मेरो जीवन को हरेक पैइला म साथ दिनु भएको म धेरै धेरै धन्यवाद बाबा । हप्प्री बिर्थ्डे|

Birthday Wishes for Son in Nepali

Bring joy and positivity to your son’s special day by wishing him a great birthday wish .

जन्मदिनको शुभकामना छ छोरा । तिम्रो विशेष दिनमा व्यस्त, स्वस्थ र भागयमानी रह ।

जन्मदिनको लाखौं लाख शुभकामना छोरा। तिमीले आटेका सबै मनोकामना पूरा हुन। जिवनमा सधै खुशीयाली छाई रहोस्। धेरै माया अनि सम्झना।

तिमीले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (11)

तिम्रो आत्ममा स्थिरता, तनमा आरोज्ञाता, मनमा शान्ति रहिरहाेस्,
घर आगन मा ऐश्वर्यता, सुख र समृद्धिले कहिल्यै पनि नछाडाेस्!
छोरा लाई जन्मदिनको लाखौंलाख मंगलमय शुभकामना छ!

जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा छोरा !! भगवानको कृपा सदैव मिलोस् । । ।!!

हाम्रो प्यारो छोरो आजबाट छैठौं वर्ष प्रवेश गर्दै ! जन्मदिनको करोडौँ शुभकामना!

Happy Birthday Wishes in Nepali for Daughter

Give your daughter a happy birthday wish and make her smile and cheer up on her birthday.

जन्मदिनको शुभकामना छ छोरी । तिम्रो विशेष दिनमा व्यस्त, स्वस्थ र भागयमानी रह ।

जन्मदिनको लाखौं लाख शुभकामना छोरी। तिमीले आटेका सबै मनोकामना पूरा हुन। जिवनमा सधै खुशीयाली छाई रहोस्। धेरै माया अनि सम्झना।

तिम्रो आत्ममा स्थिरता, तनमा आरोज्ञाता, मनमा शान्ति रहिरहाेस्,
घर आगन मा ऐश्वर्यता, सुख र समृद्धिले कहिल्यै पनि नछाडाेस्!
छोरी लाई जन्मदिनको लाखौंलाख मंगलमय शुभकामना छ!

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (12)

आज परे को जन्मदिन को अबसरमा मेरो कान्छी छोरी लाई धेरै धेरै मंगलमय शुभकामना अनी ओठ मा मुस्कान रहिरहोस भगवान सधै दांईना रहिरहुन आरोग्य दीर्घायूको को कामना गर्दछु, फेरी पनी जन्म दिनको धेरै धेरै शुभकामना |

हाम्रो प्यारि छोरी आजबाट छैठौं वर्ष प्रवेश गर्दै ! जन्मदिनको करोडौँ शुभकामना!

जन्मदिनको अवसरमा सुस्वास्थ्य, सुख र सफलताको असीमित शुभेच्छा छोरी !! भगवानको कृपा सदैव मिलोस् । । ।!!

Happy Birthday Wishes In English

  • Count your life by smiles, not tears. Count your age by friends, not years. Happy birthday.
  • Happy birthday, I hope all your dreams come true.
  • On this wonderful day, I wish you the best that life has to offer! Happy birthday.
  • Many years ago on this day, God decided to send an angel to earth. The angel was meant to touch lives and that happened! Happy birthday my sweet angel.
  • Do not feel sad that I am not physically around on your birthday; just look deep within your heart and you would find me there.
    Happy Birthday!
  • May this day be so happy that smile never fades away from your face.
  • May the dream that means most to you, start coming true this year. Happy Birthday

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (13)

  • Wishing you a beautiful day with good health and happiness. Happy birthday.
  • Hope your special day brings you all that your heart desires! Here’s wishing you a day full of pleasant surprises. Happy birthday.
  • Happy birthday to someone who is forever young.
  • May your birthday mark the beginning of a wonderful period of time in your life
  • On your birthday, I thought of giving you the cutest gift in the world. Oh, that’s not possible, you yourself are the cutest gift in the world.
  • As you get older three things happen. The first is your memory goes, and I can’t remember the other two. Happy birthday.
  • Happy birthday to one of the few people whose birthday I can remember without a Facebook reminder.
  • You’re older today than yesterday but younger than tomorrow, Happy birthday dear.

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (14)

  • Forget the past; look forward to the future, for the best things are yet to come.
  • Count not the candles…see the lights they give. Count not the years, but the life you live. Wishing you a wonderful time ahead. Happy birthday.
  • May the joy that you have spread in the past come back to you on this day. Wishing you a very happy birthday.
  • A wish for you on your birthday, whatever you ask may you receive, whatever you seek may you find, whatever you wish may it be fulfilled on your birthday and always. Happy birthday.
  • I hope your special day will bring you lots of happiness, love, and fun. You deserve them. Happy birthday. (Birthday wishes in Nepali)
  • Don’t ever change! Stay as amazing as you are, my friend. Happy Birthday.
  • Happy birthday to my best friend, the one I care about the most.
  • May this special day bring you endless joy and tons of precious memories.

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (15)

  • Let your all dreams be on fire and light your birthday candles with that. Have a gorgeous birthday.
  • May you continue to improve as a person with each passing year. Happy Birthday.
  • Wishing my friend a very happy birthday and you don’t need to speak out loud that I’m your best friend too 🙂 Happy birthday.
  • I don’t have words to describe what I feel for you. Meeting you is the best thing that ever happened in my life. Happy Birthday.
  • Today I wish you a fun time, shared with your dear ones, and lifelong happiness.
  • Wishing you a wonderful day and all the most amazing things on your Big Day.
  • May your birthday be full of happy hours and special moments to remember for a long long time.
  • Hope your birthday is as wonderful and extraordinary as you are.
  • Your birthday is a very special day for it reminds us that you came into this world on this day to bring joy to our lives.
    Happy Birthday!

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (16)

  • Best things are yet to come this year, celebrate being special every day! Happy birthday!
  • Wishing a happy birthday to the best person I’ve ever met in this world.
  • Thank you for all the memories we have. Without you, the world would have been colorless to me.
  • My life would not be the same without you and your amazing energy. Wishing you happiness today and always.
  • Happy birthday to someone who I could not imagine life without. You are one of a kind! Thank you for everything, and enjoy your special today.
  • God sent you into this world with a purpose and that was to spread joy and happiness all around you. Keep up the good work and happy birthday.
  • To many more years of friendship and fun. Happy, happy birthday.
  • Have a wonderful day today. You deserve it! Thank you for your friendship – without it, I’d be a lot less happy.

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (17)

  • Happy birthday! May your day be filled with lots of love and happiness.
  • I hope today will be your best birthday yet. Keep smiling.
  • Fly high to happiness and watch your dreams come true. Happy birthday.
  • Distance is nothing when someone means everything! Happy birthday, wish you the best!
  • True friends like you are priceless. May our friendship continue to grow stronger with each passing year. Happy Birthday.
  • Sending you a lot of smiles, loving hugs, and good wishes on this special day of yours.
    Happy Birthday!
  • Very happy birthday to an awesome person who keeps on spreading happiness all around.
  • May your birthday bring you everlasting peace and happiness. Happy Birthday.
  • It is time to set new goals and achieve them. Wishing you a very happy birthday.

Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (18)

  • Birthdays are occasions of joy and fun, but they are also a reminder of the wonderful life we have led so far. Happy Birthday.
  • You are the most amazing person I have met in my entire life. I hope that you always stay the same wonderful human being. Wishing you a very happy birthday.
  • One day in a year, you become a star and that day is today.
    Happy Birthday!
  • May your birthday be as bright as the stars in the sky. Wishing you a very happy birthday. Have lots of fun.
  • With you around, there is so much positivity and happiness in the air. Wishing a very happy birthday to the loveliest person in the world.
  • You are one of the best person that I have met so far. May God’s blessings be always upon you. Wishing you a very happy birthday.
  • Don’t feel sad that your teenage years have passed. The exciting times have just begun. A very happy 20th birthday.
  • No matter how low I feel, it is your beautiful smile that brings a spark in my life.Happy Birthday, Dear!
Best Happy Birthday Wishes in Nepali - जन्मदिनको शुभकामना (2024)

FAQs

How do you say happy birthday in Nepal? ›

Let's first see how you wish happy birthday in Nepali: Happy birthday — जन्मदिनको शुभकामना (Janmadinakō śubhakāmana)

What are the greetings in Nepal? ›

Hello will be widely understood, but 'namaskar' is also a formal greeting. 'Namaste' - literally, 'I see the God within you' is a custom often expressed with the palms together like prayer.

What is the common greeting in Nepal? ›

The usual greeting in Nepal is "Namaste", this is often accompanied by pressing the palms of your hands together like a prayer. The greeting translates to something along the lines of 'the spirit within me salutes the spirit within you' and is a mark of respect.

What is greetings in Nepali? ›

1. Namaste = Hello/ Greetings.

What is a short meaningful birthday wish? ›

Wishing you the happiest of birthdays! Hope you have the greatest birthday ever! Today is a gift of life, today it's your birthday! Be happy and smiling always.

How do you thank those who wished you on your birthday? ›

I missed you at the birthday celebration but was overjoyed to get happy birthday wishes from you. Thanks for taking the time to send good wishes. Thanks for making my birthday party extra special and sending warm wishes in your card. You really are the best friend anyone could ask for.

Top Articles
Latest Posts
Article information

Author: Aron Pacocha

Last Updated:

Views: 6208

Rating: 4.8 / 5 (48 voted)

Reviews: 95% of readers found this page helpful

Author information

Name: Aron Pacocha

Birthday: 1999-08-12

Address: 3808 Moen Corner, Gorczanyport, FL 67364-2074

Phone: +393457723392

Job: Retail Consultant

Hobby: Jewelry making, Cooking, Gaming, Reading, Juggling, Cabaret, Origami

Introduction: My name is Aron Pacocha, I am a happy, tasty, innocent, proud, talented, courageous, magnificent person who loves writing and wants to share my knowledge and understanding with you.